भूकम्प प्रभावित परिवारका सदस्यलाई कर्णाली फर्कन बसको व्यवस्था

भूकम्प प्रभावित परिवारका सदस्यहरुलाई काठमाडौंबाट कर्णाली प्रदेश फर्कन बसको व्यवस्था गरिएको छ ।

जाजरकोट र रुकुम पश्चिममा फर्कनुपर्ने भएका भूकम्प प्रभावित परिवारका सदस्यहरुका लागि शनिवार साँझ र आईतवार विहान पूर्व अरनिको यातायात प्रालिले निःशुल्क बसको व्यवस्थापन गरेको कर्णालीको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

बस सेवाका लागि ९८४०२६६७९७ मदन थापालाई फोन सम्पर्क गर्न मन्त्रालयले कर्णालीका नागरिकलाई अनुरोध गरेको छ ।

भूकम्प प्रभावित परिवारका सदस्यलाई कर्णाली फर्कन बसको व्यवस्था

भूकम्पमा घाईते २५ जनालाई प्रदेश अस्पताल ल्याईयो

भूकम्प प्रभावित परिवारका सदस्यलाई कर्णाली फर्कन बसको व्यवस्था

हवाई उद्धारको खर्च आयल निगमले व्यहोर्ने