खरको छानो विस्थापित कार्यक्रममा निवेदन आह्वान

दिलिप ढकाल ।

खरको छानो विस्थापित गरि जस्तापाता लगाउने कार्यलाई अगाडी बढाउन सल्यानको कालिमाटी गाँउपालिकाकामा निवेदन आह्वान गरिएको छ ।

पालिकाका सात वटै वडाहरुमा कार्तिक २४ गतेसम्म स्थायी रुपमा बसोवास गरिरहेको वडा कार्यालयमा गएर जस्तापाता लगाउनको लागी निबेदन दिन सकिने बताइको छ ।

कार्यक्रममा सहभागिताका लागि नागरिकताको प्रतिलिपी, जग्गा धनि प्रमाणपत्रको प्रतिलिपिहरु आवश्यक पर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

खरको छानो विस्थापित कार्यक्रममा निवेदन आह्वान

पोष्टमार्टम भएको चार दिन भई सक्दा पिडितले

खरको छानो विस्थापित कार्यक्रममा निवेदन आह्वान

हुम्लामा विद्युत सेवा अवरुद्ध