प्रमुख प्रशासकीय अधिकृतले बिदा बस्नुअघि मन्त्रालयलाई जानकारी दिनुपर्ने

काठमाडौं,४ पाैष ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई आफूखुसी बिदा नबस्न आग्रह गरेको छ। मन्त्रालयले बिदा बस्नुअघि जानकारी दिन भनेको हो। जिल्ला समन्वय समितिका कार्यालय र स्थानीय तहहरूलाई पत्राचार गर्दै मन्त्रालयले पूर्वस्वीकृतिबिना बिदा नबस्न भनेको छ।

मन्त्रालयका उपसचिव रवीन्द्रजंग थापाले पत्राचार गर्दै जिसस अधिकारी र प्रमुख प्रशासकीय अधिकृतले स्वीकृतिबिना नै बिदा बसेको गुनासो आएकोले त्यसो नगर्न आग्रहसहित पत्राचार गरेका छन्। ‘पूर्वस्कृति र जानकारीबिना जिल्ला तथा कार्यक्षेत्र छाडेर सेवा प्रवाहमा असर परेको गुनासो आएकोले अबदेखि यस मन्त्रालयको पूर्वस्वीकृति बेगर जिल्ला र कार्यक्षेत्र नछाड्न अनुरोध छ,’ पत्रमा भनिएको छ।

सेताेपाटी 

प्रमुख प्रशासकीय अधिकृतले बिदा बस्नुअघि मन्त्रालयलाई जानकारी दिनुपर्ने

आफ्नै हर्कतले पिरोलिँदै हर्क साम्पाङ

प्रमुख प्रशासकीय अधिकृतले बिदा बस्नुअघि मन्त्रालयलाई जानकारी दिनुपर्ने

कर्णाली प्रदेशसभाः दोश्रो कार्यकाल, पहिलो बैठक ६६

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds