बिहिबार नेकपा माओबादी केन्द्रको बाफिकोट गाउँपालिका सम्मेलन

प्रचण्ड खत्री / रुकुम पश्चिम आज नेकपा माओबादी केन्द्र बाफिकोट गाउँपालिका दोस्रो पालिका सम्मेलन हुँदै छ । बिहिबार  नेकपा माओवादी केन्द्रका स्थाई कमिटी सदस्य , संगठन बिभाग प्रमुख तथा नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले उत्घाटन गर्दै हुनुहुन्छ ।

उहाँ गाउँ तथा नगरको सम्मेलन सहभागी हुन ९ गत्ते आफ्नो गृह जिल्ला आईपुग्नुभएको हो । आज हुने बाफिकोट गाउँपालिका सम्मेलन १० वटै स्थानीयको सहभागीता रहने छ । कार्यक्रमको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया