कलंकीबाट अष्टलक्ष्मी शाक्य सहित प्रचण्ड-माधव पक्षका कार्यकर्ता प’क्राउ

काठमाडौं २२ माघ ,उपत्यकामा प्रचण्ड रमाधव समूहका नेता तथा कार्यकर्ता धमाधम प’क्राउ परेका छन । प्रहरीले नेता अष्ठलक्ष्मी शाक्यलाई पनि नि’यन्त्रणमा लिएको छ। कलंकीबाट नेता शाक्य प’क्रा उ परेकी हुन। आज आम ह’ड्ताल गरेको समूहका आधा दर्जन नेता कार्यकर्तासहित प्रहरीले शाक्यलाई नियन्त्रणमा लिएको हो ।

हड्ताल सफल बनाउन शाक्य सहितका नेताकार्यकर्ताहरु सडकमा आएका बेला प’क्राउ परेका हुन् । आम ह’ड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ। नेकपा प्रचण्डरमाधव पक्षले घोषणा गरेको आम ह’ड्तालमा कुनैपनि किसिम को अवरोध वा तो’डफोड भए जोसुकैलाई प’क्रा उ गरिने प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयबाट स्पष्ट निर्देशन प्राप्त भएको भन्दै प्रहरीले हिंसा’त्मक कार्य गर्ने जो सुकैलाई प’क्राउ गरिने जनाएको हो । नेकपाका युवा नेता दीप शिखाले गोंगबु क्षेत्रबाट पनि नेकपाका कार्यकर्ताहरु प’क्राउ परेको बताएका छन् । बिहीबार बिहानै देखि ब’न्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले प’क्रा उ गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया