७ अंकले ओरालो लाग्यो नेप्से

काठमाडौं, १३ असोज ।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ७.२१ अंकले घटेको छ । आज ११ बजे १५६०.८३ को बिन्दुबाट सुरु भएको कारोबार  गर्दै ३ बजे सम्म आउँदा ०.४६ प्रतिशतले  घटेर १५५३.६२ को बिन्दुमा पुगेको हो ।

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये ३ उपसमुह  बढेका छन  । आज कारोबारमा अन्तिम समयसम्म आएका  १९२ कम्पनीको ७३ लाख ५ हजार १११ कित्ता शेयर ३३ हजार ९३३ पटक खरिद विक्री हुदाँ १ अर्ब ८२ करोड ८२ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

७ अंकले ओरालो लाग्यो नेप्से

बढ्दै जटिल प्रकृतिका संक्रमित

७ अंकले ओरालो लाग्यो नेप्से

मन्त्रीमण्डल पुनर्गठनमा ओली-प्रचण्डबीच आज पनि कुरा मिलेन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds