सल्लीबजारमा मास्क नलगाई हिड्ने ५० कारवाहिमा

दुर्गा विसी
सल्लीबजार, १४ साउन ।
सल्यान पश्चिममा मास्क नलगाई हिड्ने ५० जनालाई कारवाहि गरिएको छ । सुरुकै दिन इप्रका सल्लीवजारको अभियानमा उक्त काम भएको छ । मास्क नलगाई हिड्ने ५० जनाको कारवाहिबाट ५ हजार जरिवाना असुल भएको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानको यो अभियान जिल्ला व्यापी लागू भइरहेको छ । सल्लिवजारमा मास्क नलगाई हिडुल गरेको फेला परे ठाउँका ठाउँ कारवाहि हुने जनाएको छ । सल्यान पश्चिम अन्य क्षेत्रबाट आवत जावत गर्ने नागरिकलाई मास्क लगाएर मात्रै जिल्ला र नगर प्रवेश गर्न प्रहरीले अनुरोध गरेको छ ।

सल्लीबजारमा मास्क नलगाई हिड्ने ५० कारवाहिमा

बाबियाचौर विद्यापुरमा फोरजी सेवा

सल्लीबजारमा मास्क नलगाई हिड्ने ५० कारवाहिमा

YUGAAWHAN NATIONAL DAILY (2077-04-14)

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds