छात्रवृत्तिको रकममा अनियमितता

सुर्खेत, १२ साउन ।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ५ स्थित दउेती आधारभतू विद्यालयमा दलित बालबालिकालाई पद्रान गरिने छात्रवत्तीमा अनियमितता भएको छ । छात्रवृत्तीको रकम बालबालिकालाई वितरणनगररे बैंकको खाताबाट निकालिए पछि अनियमितता देखिएको हो ।

गत चैत्र अगाडि छात्रवृत्ती रकम बालबालिकालाई वितरण गर्ने भनिए पनि वितरण विना नै बैंकबाट रकम झिकेको पाइएको छ । गत शैक्षिक सत्रको छात्रवृत्ती वितरण नभए पछि अविभावकले जिल्ला प्रशासनमा उजुरी दिएका छन् । उजरुी परेपछि जिल्ला पश्रासन कार्यालय दैलेखले विद्यालयका पध्रानाध्यापक अनिता कमुारी न्यापौने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मीलाई तीन दिन भित्र स्पष्टीकरणसहित बैंक स्टेटमेन्ट पठाउन निर्देशन दिएको जनाएको छ ।

साउन नौ गतेपश्र ासनले पत्र काटेको आइतबार तीन दिन परुा भए पनि साँझ कार्यालय समयसम्म पअ्र र विव्यसअध्यक्षकोस्पष्टीकरण आइनसकेको जनाइएको छ । रकम वितरण नभएको खबर सार्वजनिक भए पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मी र प्रधानाध्यापक अनिता कुमारी न्यौपान आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

अध्यक्ष रेग्मीले छात्रवृत्ती बाड्नेकाम विद्यालयका प्रअकनो भए पनि वितरण गर्न नसकेको बताए । ‘निर्णय गरिसकेपछि प्रअले वितरण गर्ने कुरा भएको थियो तर हालसम्म पनि वितरण भएको रहेन छ’ उनले भने, ‘प्रशासनको चिठी आए पछि र स्थानीयले विरोध गरेपछि मात्र थाहा पाएँ ।’ प्रधानाध्यापक अनिता कुमारी न्यौपानेले चैत ६ गतेको विद्यालय बैठकले चैत १५ गते वितरण गर्ने निर्णय भए पनि लकडाउनका कारण वितरण हुन नसकेको बताईन् । ‘१५ गते पछि लकडाउनकाकारण वितरण गर्नपाइएन’ उनले भनिन, ‘असारमा लकडाउन खकुलुोभएपछिवितरणकोलागि पटक पटक बैठक बस्न आग्रह गरे पनि अध्यक्षले बठै क बस्न मान्नुभएन । त्यसलै वितरण हालसम्म नभएको हो ।’ बंकै बाट रकम झिकिएको करुामा सत्यतानभएकोउनले बताइर्न ।

विद्यालयका १ सय २५ भन्दा बढी दलित बालबालिकालाई ४ सयका दरले छानवृत्ती वितरण गर्ने निणर्य गरको प्रअ न्यौपानेको भनाई छ । जिल्ला प्रशासनको चिठीआफुकहाँ अहिले सम्म पनि नपगुको भन्दै चिठी आफु कहाँ नपगुको सजिलै जवाफ दिने बताइर्न ।

यता शनिबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले प्रअ अनिता न्यौपानलाई निस्कासन गरिएको छ । व्यवस्थापन समितिका अध्यक्ष रेग्मीले प्रअ न्यौपानेलाई बठैकमा बोलाए पनि नआएकाले अभिभावक भलोले प्रअ बाट हटाएको जानकारी दिए । ‘शनिबार अभिभावकले उक्त छात्रवृित्तको बारेमा बुझ्न भेला गरेका थिए । उनले भने, ‘भेलामा उहाँ आइदिनु भएन । अभिभावकले पध्रानाध्यापक पदबाट निस्कासन गर्न घोषणा पनि गरिसकको छन् ।’ तर प्रअ न्यौपानेले आफु विद्यालयमा आएको पौष्टिक आहार कार्यक्रमको लागि विद्यार्थीको आइडी कार्ड बनाउन विद्यालय बाहिर गएकोले केही जानकारी नभएको बताइन् ।

रातारातअविभावकलाईफाने गरेर खाजा समिति गठन गर्ने भन्दै बोलाएर प्रअ निस्कासनको निर्णय गरिएको सनुेकोउनले बताइर्न । ‘शिक्षा ऐन अनसुार अभिभावक भेला प्रअले बोलाउने हो’ उनले भनिन, ‘प्रअलाई जानकारी नै नगराई हतार हतार भेला गरिएको छ, त्यो भेलाले गरेको निर्णय अवैध हुन्छ ।’

(मालिका पोष्ट दैनिकबाट साभार)

छात्रवृत्तिको रकममा अनियमितता

सिटी बसपार्क संचालनमा अलमल, गुम्दै करोडौं आम्दानी,

छात्रवृत्तिको रकममा अनियमितता

नेपालमा सुर्ति सेवनबाट प्रतिवर्ष २७ हजारको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds