एकल महिलालाई सोलार वितरण

जाजरकोट, १२ साउन ।

नलगाड नगरपालिकाले एकल महिलालाई सोलार वितरण गरेको छ । गरिब, विपन्न तथा समस्यामा परेका एकल महिलालाई ८० वाटको सोलार वितरण गरिएको हो । प्रत्येक वडाका दुईजना सोलार वितरण गरिएको नगरप्रमुख टेकबहादुर रावलले बताए ।

एकल महिलासँग उपप्रमुख कार्यक्रम अन्तरर्गत सोलार वितरण गरिएको प्रवक्ता राममाया हमालले बताइन् । १३ वडामा रहेका २६ गरिब तथा विपन्न महिलालाई सोलार वितरण गरिएको छ । नगरभरी सबै ठाउँमा विद्युतीकरण नभएकाले अधिकांश गरिब परिवारमा अझै पनि सल्लीको दियालो उज्यालोमा बस्दै आएका छन् ।

एकल महिलालाई सोलार वितरण

पुजारीसहितको सरकारी टोली बडिमालिकातर्फ

एकल महिलालाई सोलार वितरण

भेडीगोठे दलबहादुरको शहर देख्ने सपना

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds