गुर्भाकोट नगरपालिकाको छैठौं नगरसभा सम्मपन्न

सुर्खेत : गुर्भाकोट नगरपालिका सुर्खेतको छैटौ नगरसभा मंगलबार सम्पन्न भएको छ । मंगलबार गुर्भाकोट नगरपालिका शुरु भएको उक कार्यक्रम नगरप्रमुख हस्त पुनले नगरपालिकाको छैठौं नगरसभा सुभारम्भ भएको घोषणा गरे ।

नगरसभा शुरु भएको घोषणा गर्दै गुर्भाकोट नगरपालिका सुर्खेत ले आर्थिक वर्ष २०७६ असार देखि हाल सम्म नगरपालिकाले सञ्चालन गरेको गतिविधि हरुका वारेमा जानकारी गरायका थिए ।

यसै बिच कार्यक्रममा नगरपालिकालेल गरेका गतिविधि हरुका वारेमा सदस्य नन्दलाल शर्मा लगायत अन्य सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।

सदस्यहरू वाट उठाईयका छलफलमा बिषयहरुको जवाफ आगामि वैठकमा दिने नगरप्रमुख पुनले प्रतिवद्धता जनाए । उक्त सभामा आर्थिक बर्ष २०७६÷७७ को योजना तथा कार्यक्रमहरु सम्शोधन सहित छलफल हुने नगर उप प्रमुख मैना विकले बताइन् ।

उनले भनिन् आज प्रस्तुत गरिएका विभिन्न विधेयक अध्ययन गरि पारित गर्नको लागि यहीँ फागुन १६ गते शुक्रबार को मिति तोकिएको छ । र सदस्यहरुवाट उठाईयका सवालहरुको जवाफ सहित विधेयकमाथि छलफल गर्नका लागि फागुन १६ गते सम्मनकालागि उक्त वैठक समाप्त भएको थियो।

गुर्भाकोट नगरपालिकाको छैठौं नगरसभा सम्मपन्न

फोरलेन सडकका पक्की पुल संचालनमा आउन असार

गुर्भाकोट नगरपालिकाको छैठौं नगरसभा सम्मपन्न

पत्ता लाग्यो कोरोना भाइरसको ‘भ्याक्सिन’

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds