शिक्षक र विद्यार्थीको कोभिड विमा

सुर्खेत, ११ साउन ।

सुर्खेत होराइजन एकेडेमीले विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको कोभिड विमा गरेको छ । शिक्षक, कर्मचारी र विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै नेपाल इन्स्योरेस कम्पनी लिमिटेडमा विमा गरिएको विद्यालयका प्रिन्सिपल घनश्याम खड्काले जानकारी दिए ।

विश्वभर फैलिएको महामारीको जोखिमलाई वहन गर्नका लागि कोभिड विमा गरेको विद्यालयलेजनाएको छ । अन्य विद्यालयहरुलाई समेत सिकाई होस् भन्ने उद्देश्यका साथ पहिलो पटक शिक्षक, कर्मचारी र विद्यार्थीहरुको विमा गरिएको हो ।

 

शिक्षक र विद्यार्थीको कोभिड विमा

कर्णालीमा २८ जना संक्रमित थपिए

शिक्षक र विद्यार्थीको कोभिड विमा

पहिरो प्रभावितलाई २३ लाख बराबरको सामाग्री हस्तान्तरण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds