युवा क्लबलाई आर्थिक सहयोग

सुर्खेत : सुनचाँदी व्यवसायी तिर्थ सुनारले युवा क्लबलाई आर्थिक सहयोग गरेका छन । खेलकुद क्षेत्रमा कर्णाली प्रदेश पछि परेको अवस्थामा युवाहरुको खेल क्षेत्रमा रुचि बढोस् भन्ने उद्देश्यले सहयोग गरेको सुनारले बताए ।

गुराँस गाउपालिकाको तल्लो डुङ्गेश्वरस्थित पञ्चकोशी युवा क्लवलाई नगद पाँच हजार एकसय रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । समाजमा देखा परेका विभिन्न अवस्थाका गरिब असहायहरुलाई सहयोग गर्दै आएका व्यवसायी सुनारले क्लवको वार्षिकोत्सव को अवसर पारी रकम हस्तान्तरण गरेका हुन् ।

युवा क्लबलाई आर्थिक सहयोग

महिला कैदीमा मानसिक समस्या

युवा क्लबलाई आर्थिक सहयोग

हिल्साका व्यवसायीलाई कोरोनाको चिन्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds