यरिचोकमा शव भेटियो

सुर्खेत, ९ भदौं ।
सुर्खेत–जुम्ला सडक खण्डको वीरेन्द्रनगर–३ र ४ मा पर्ने यरिचोक नजिक एक जनाको शव भेटिएको छ । मंगलबार विहान ६ः०० बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

वीरेन्द्रनगर–४, भैरवस्थान निवासी ४५ बर्षिय तुल्सीप्रसाद शर्माको सव रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक (डिएसपी) रामप्रसाद घर्तीले जानकारी दिनुभयो । शवको प्रकृति हेर्दा बाहिरबाट क्षतविच्छेद, घाउचोट केही नदेखिएको र हत्या वा आत्महत्या अनुसन्धान भैरहेको डिएसपी घर्तीको भनाई छ । शव पोष्टमाटमका लागि कर्णाली प्रदेश अस्पताल राखिएको छ । शव पोष्टमाटम गरी आफ्न्तको जिम्मा लगाउने तयारी भैरहेको जनाइएको छ ।

यरिचोकमा शव भेटियो

कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीको बालुटारमा चर्चा

यरिचोकमा शव भेटियो

आफन्तहरु हेडमास्टर बनोस् भन्ने चाहन्थे

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds