विकास परिषद्को बैठक भोली

सुर्खेत : कर्णाली प्रदेश विकास परिषद्को पहिलो बैठक भोली (शुक्रबार) बस्ने भएको छ ।

प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदामा छलफल गर्न बैठक बस्न लागेको हो ।

प्रदेश योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधान वमोजिम गठित प्रदेश विकास परिषदको वैठक पहिलो पटक वस्न लागेको हो ।

परिषद्का अध्यक्ष मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बस्ने वैठकमा प्रदेश योजना आयोगले तयार गरेको कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदाका वारेमा सदस्यहरुको सुझाव तथा मार्गदर्शन लिईने योजना आयोगका सदस्य डा.दिपेन्द्र रोकायाले जानकारी दिए ।

विकास परिषद्को बैठक भोली

अटोमाथी निगरानी

विकास परिषद्को बैठक भोली

सुर्खेतमा गुठी र सरकारी जग्गा खोज्दै आयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds