व्यूटिसियन प्रदेश अध्यक्षकाे सहयाेग

सुर्खेत, ४ बैशाख । सुर्खेत वीरेन्द्रनगर-११ निवासि यसोदा खत्रीले व्यक्तिगत रुपमा १४ परिवारलाई राहात वितरण गर्नुभएको छ । व्यूटिसियन एसाेसियसन कर्णाली प्रदेश कमिटीका अध्यक्ष समेत रहेकी उनले विपन्न परिवारलाइ राहत बाँडेकी हुन ।  वीरेन्द्रनगर १० मा रहेका विपन्न मुस्लीम समुदायमा राहात वितरण गरिएको हो । जसमा पिठो १ प्याक, दाल १ के.जि., चिनी १ के.जि., तेल ५०० ग्राम, चियापति १ पाकेट, स्याविन १ पाकेट, नुन १ केजिका दरले १४ परिवारलाई वितरण गर्नुभयो । विपन्न करिव १५० घर परिवारिलाई बाँडने लक्ष्य रहेको खत्रीले बताउनुभयो ।

व्यूटिसियन प्रदेश अध्यक्षकाे सहयाेग

सेनाकाे हेलिकप्टरबाट सुत्केरीकाे उद्धार

व्यूटिसियन प्रदेश अध्यक्षकाे सहयाेग

कोरोनाविरुद्ध नेकपा हुम्लाको कमाण्डो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds