कर्णालीमा साउन एक गते सार्वजनिक विदा

सुर्खेत, ३० असार ।

कर्णाली प्रदेश सरकारले साउन एक गते सार्वजनिक विदा दिने भएको छ । २०७७ जेठ १२ गते बसेको मन्त्री परिषदको बैठकले साउन एक गते विदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुल खड्काले साउन एक गते साउने संक्राति तथा देउडा पर्वको अवसरमा विदा दिइने निर्णय भएको बताए ।

कर्णालीमा साउन एक गते सार्वजनिक विदा

कर्णाली प्रदेशका सांसदमा कोरोना संक्रमण

कर्णालीमा साउन एक गते सार्वजनिक विदा

कर्णालीमा २७ जना कोरोना संक्रमित थपिए

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds