मलाई फसाउन आफ्नै मान्छे लागिपरेका छन् : सभामुख सापकाेटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले आफुलाई फसाउन आफ्नै मान्छेहरु लागिपरेको बताएका छन् । गृहजिल्ला सिन्धुपाल्चोकमा शनिबार आयोजना गरिएको सभामुख सापकोटाको बधाइ कार्यक्रममा उनले मुलुकमा दक्षिणपन्थी हावी भएको बताउँदै आफुलाई फसाउन आफ्नै मान्छे लागिपरेको दाबी गरेका हुन् ।

उनले ती शत्रहरुसँग आफैं लड्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले संसदमा धेरै विधेयक अलपत्र रहेको उल्लेख गर्दै त्यसलाई किनारा लगाउन लागिपर्ने बताए । ‘सभामुख पद साझा हो,’ उनले भने, ‘इमानदारिता र देशभक्तिका साथ लोकतान्त्रिक पद्दतिअनुसार काम गर्छु ।’

मलाई फसाउन आफ्नै मान्छे  लागिपरेका छन् : सभामुख सापकाेटा

शंकरले छाडे विप्लव समूह

मलाई फसाउन आफ्नै मान्छे  लागिपरेका छन् : सभामुख सापकाेटा

लागुऔषध नियन्त्रणमा आक्रामक बन्दै प्रहरी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds