कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी

काठमाडौं, ७ साउन ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले भदौ १ देखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले परीक्षाको तयारी अगाडि बढाएको हो ।

 

असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया