कर्णालीमा युरोपेली संघले शिक्षामा प्रस्तावना माग्यो

सुर्खेत, १० बैशाख ।
कोरोना भाइरसको विपत्तीमा धरासायि भएको शिक्षा क्षेत्रको पुर्नजीवनका लागि युरोपेली संघले प्रस्ताव माग गरेको छ । कर्णाली प्रदेश र प्रदेश नं २ लाई लक्षित गरि प्रस्ताव माग गरिएको हो ।

कर्णाली प्रदेशमा कार्यक्षेत्र भएका सामाजिक विभिन्न गैरसरकारी संघ, संस्थाहरुबाट प्रस्ताव माग गरिएको छ । आगामी जेठ १५ गते सम्म प्रस्ताव पेश गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । सुर्खेतबाट प्रकाशित युग आह्वान राष्ट्रिय दैनिकको २०७७ बैशाख २६ गतेको पत्रिकामा प्रकाशित सुचनाद्धारा विस्तृतमा जानकारी लिन सक्ने बताइएको छ । सूचना प्रकाशित पत्रिका हेर्न YUGAAWHAN NATIONAL DAILY (2077-01-26)  यहाँ क्लिक गर्नुहाेस । परियाेजनाकाे विस्तृत विवरण 

तपाईको प्रतिक्रिया