कोरोनाबाट मृतकको संख्या २ पुग्यो
बाँके, ४ बैशाख ।
बाँके नरैनापुरका आइतबार बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या दुई पुगेको छ ।
यो समाचार पनि पढ्नुहोस :
बाँकेमा क्वारेन्टाइन बसेका युवकको मृत्यु
