पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

विसं १८५२ मा निर्माण भएको ऐतिहासिक जाजरकोट दरबार हाल त्रिपालले ढाकिएको अवस्थामा छ । गत कात्तिक १७ गते रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दरबारमा क्षति पुगेपछि हाल वर्षाबाट जोगाउन त्रिपालको सहारा लिनुपरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । यो भन्दा पहिले दुई पटक आएको भूकम्पले पनि दरबारमा क्षति पुगेको थियो । डिभिजन […]

जाजरकोट दरबारको अस्तित्व संकटमा

१९९० सालको भूकम्पबाट क्षति व्यहोरेको जाजरकोट दरबारले फेरि क्षति व्यहोरेको छ ।

This will close in 0 seconds