‘संसद् खोज पत्रकारिताको नियमित स्रोत हो’
कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले संसद् खोज पत्रकारिताको नियमित स्रोत भएको बताएकी छिन् । संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेश सुर्खेतद्वारा सोमवार वीरेन्द्रनगरमा आयोजित ‘दुई दिने क्षमता अभिवृद्धि’ तालिमको उद्घाटन गर्दै उपसभामुख न्यौपानेले संसद्मा समाचारका लागि तमाम् विषय हुने र पत्रकारले तिनको उत्खनन गर्न सक्नुपर्ने धारणा राखिन् । उनले भनिन्, “व्यवस्थापिका, कार्यकापालिका र न्यायपालिकामध्ये संसद् […]





