खुला चरिचरनले राराको सुन्दरता हराउँदै
कर्णाली प्रदेशकै रमणीय र उत्कृष्ट ठाउँ रारा ताल । जो मुगु जिल्लामा अवस्थित नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताललाई लिइन्छ । रारा ताल घुमफिर गर्ने समयमा भने आन्तरिक तथा वाह्य पर्यटकको बाक्लो भिड लाग्ने गर्छ । गर्मी मौसम सुरु भएपछि रारामा घुमफिर गर्न अत्यन्तै रमाइलो र आनन्द हुने हुँदा पर्यटकको रोजाइमा रारा […]



