नेपालगन्जको विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) नेपालगञ्जले स्थापनकालदेखि अहिलेसम्म दुई हजार २ सय ६७ घटनाका ६ हजार ७ सय ८२ नमूना परीक्षण गरेको छ । सीमित जनशक्ति र प्रविधिको प्रयोग गरेर पनि ती नमुना परीक्षण भएको हो । उक्त परीक्षणमध्ये आर्थिक वर्ष २०७८र७९ मा ५०२ घटनाका एक हजार ५५२ नमुना, आव ०७९/०८० मा […]





