घुम्न जाउँ बर्दिया अभियानको सुभारम्भ, भ्रमणकालागि बर्दिया पुग्न मुख्यमन्त्रीको आह्वान

सरला सुवेदी । लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तब्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले घुम्न जाँउ बर्दिया अभियान सुभारम्भ गरेको छ । स्थानीय सरकार ठाकुर बाबा नगरपालिका संग सहकार्य गरेर प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सुभारम्भ गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक भब्य कार्यक्रमका विच बिहिवार अभियानको सुभारम्भ गरेका हुन् । प्रदेश […]

पर्यटकीय हब बन्दै ‘युद्ध स्मारक’ कालीकोटको पिली

कालीकोट जिल्ला तत्कालिन नेकपा माओवादी सशस्त्र द्वन्द्वको प्रत्यक्ष प्रभाव परेको जिल्ला हो । दश वर्ष द्वन्द्वकालमा कालीकोटबासीले ज्यान गुमाउनुका साथै कयौंले सास्ती भोगेका छन् । सशस्त्र द्वन्द्वकालमा सयौंले ज्यान गुमाएको कालीकोटको खाँडाचक्र नगरपालिका–७ को पिलीमा अहिले युद्ध संग्रहालय बनाउन लागिएको छ । भौगोलिक रुपमा पनि विकट मानिने कालीकोटको पर्यटन प्रवद्र्धनका लागि युद्ध संग्राहालय निर्माण गर्न […]

फुर्सदमा घुम्नुहोस् कर्णालीका प्रमुख पर्यटकीय र ऐतिहाँसिक गन्तव्य

यस वर्षको वडादसैँ तथा तिहार नजिकिएसँगै गाउँबाट विभिन्न उदेश्यले सहर पसेकाहरु धमाधम गाउँ फर्कन थालेका छन् । असोज २६ गते परेको विजय दशमीलाई मध्यनजर गरि अध्ययन, रोजगारी तथा व्यापार व्यवसायका बाहिर रहेकाहरु गाउँ फर्किन थालेका हुन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशका १० वटै जिल्लाका नागरिक बसोवास गर्छन् । उच्च शिक्षा, व्यापार, व्यवसाय […]

खलंगालाई पर्यटकीय सहर बनाउन जुगाडखोला करिडोर सुरु

जिल्ला सदरमुकाम खलंगालाई व्यवस्थित, सुन्दर र पर्यटकीय सहर बनाउन जुगाडखोला करिडोर निर्माण सुरु भएको छ । करिडोर निर्माणको लागि रेखाकंन सुरु गरिएको छ ।चन्दननाथ नगरपालिकाको आग्रहमा नापी कार्यालयका कर्मचारीले जुगाडखोलाको क्षेत्र छुट्याउन थालेका छन् । बिहीबार चन्दननाथ–५ मा रहेको खलंगाको खानेपानी उपभोक्ता समिति कार्यालय नजिकैदेखि रेखांकन सुरु भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । ‘खलंगा आफैमा […]

बाँकेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन

बाँकेको ग्रामीण क्षेत्रमा रहेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन छन् । ती स्थलहरुमा सडक, विद्युत् र खानेपानीको व्यवस्था हुन सकेको छैन । बाँकेका ग्रामीण क्षेत्रमा रहेका सन्तानेश्वर, बावा बर्फानी, भुवर भवानी लगायतका पर्यटकीय क्षेत्रमा दैनिक सर्वसाधारणको भीड लाग्ने गरेको छ । नेपालगञ्जको बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीमा पनि भीड लाग्ने गर्छ । नरैनापुर गाउँपालिकास्थित चुरे पहाडमा […]

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा

मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा ‘रारा रिसोर्ट’ निर्माण हुने भएपछि मुगुवासी हर्षित बनेका छन् । भर्खरै सकिएको तेस्रो लगानी सम्मेलनमा रारामा बन्ने पहिलो लक्जरी रिसोर्टका लागि अष्ट्रेलियन गुप्रले लगानी गर्ने गरी सम्झौता भएपछि सो क्षेत्रका बासिन्दामा खुसी भएका हुन् । अष्ट्रेलियन एक्सपर्ट गुप्रसँग रारा रिसोर्ट निर्माणका लागि साझेदारी […]