पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका–३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जानकारी दिए । नेपालगञ्जबाट भैरवी गाउँपालिकाको जलजलेस्थित आयोजनास्थलमा उपकरण ढुवानी गर्ने क्रममा मप०३००१ख ७८१७ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको हो । “सडक चौडा पार्ने कम्पनीले सडकमा छाडेका गिट्टीका कारण ट्रक […]

सल्यानमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

सल्यानको बनगाड कुपिण्डेमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । नेपालगञ्जबाट जाजरकोट जाँदैगरेको भे १ द्ध ३३४४ नम्बरको जिप सल्यान बनगाड कुपिण्डे नगरपालिका –१ टाट्केमा अनियन्त्रित भइ जिप दुर्घटना भएको हो । दुर्घटनामा परी जिपचालक जाजरकोट छेडागाड नगरपालिका –५ बस्ने २० वर्षीय शिखर चदारा, सोही ठाउँका ८४ वर्षीय भदे डाँगी, ५७ वर्षीय […]

सुब्बाकुना नजिक फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते

वीरेन्द्रनगर नगरपालिका अन्तर्गत सुब्बाकुना नजिक फोर्स गाडी दुर्घटना भएको छ । वीरेन्द्रनगरबाट–नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०१०० नम्बरको फोर्स गाडी बिहीवार बिहान दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परी ६ जना यात्रुहरू घाइते भएको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भई पल्टिएको र घाइतेहरूको सुर्खेत हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बाजुराबाट सुर्खेत आउदै गरेको जिप दुर्घटनामा

बाजुराबाट सुर्खेत आउदै गरेको जिप दुर्घटनामा परेको छ । मध्यपहाडी लोक मार्ग अन्तर्गत अछामको मंगलसेन नगरपालिका वडा नम्बर ७ मा र्घटना हुँदा १४ जना घाईते भएका छन् । घाईते हुनेमा हुम्ला निवासि गाडी चालक काबु लामा, प्रिन्स फडेरा, प्रतिज्ञा फडेरा र रत्न फडेरा रहेका छन् । यस्तै अन्य घाइते हुनेमा पुर्णबहादुर रावल, कुशे कार्की, रामसिला […]

खलंगा जाँदै गरेको गाडी दुर्घटना हुँदा २२ जना घाइते

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठले जिप सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको जानकारी दिए ।

खेलाडी बोकेको बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते

उक्त बोलेरोमा कति जना सवार थिए भन्ने यकिन भएको छैन दुर्घटनामा तीन जना घाइते भएका छन् ।

कर्णाली राजमार्ग हाइस पल्टिँदा तीन जना घाइते

घाइते हुनेमा दैलेख जिल्ला दुल्लु नगरपालिका –३ का वर्ष २५का तिलक थापा,दैलेख जिल्ला भैरवी गाउँ पालिका – ४ वर्षका २३ खगेन्द्र थापा रहेका छन् ।

जीप दुर्घटनामा दुई जना वडा अध्यक्षसहित नौं जना घाइते

दुर्घटनामा परेर सिमकोट २ र ३ का विभिन्न व्यक्ति गरेर नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, हुम्लाले जनाएको छ ।

बस दुर्घटनामा दुई जनाको मृत्यु, १४ जना घाइते

तुल्सीपुरबाट सल्यानको जयचौर आउँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानी नजिकै दुर्घटना भएको हो ।