हुम्ला जीप दुर्घटनाः घाइते चालकको मृत्यु, तीनजनाको उपचार हुँदै

बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ । मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए । बुधबार बिहान चङ्खेली गाउँपालिका–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च […]

हुम्लाको चङ्खेलीमा जीप दुर्घटनाः पाँचजना गम्भीर घाइते

जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको छ । चालकसहित सातजना सवार जिपमा पाँचजना सख्त घाइते भएको र दुईजनाको अवस्था सामान्य र […]

सुर्खेतमा गाडी दुर्घटना हुँदा हुम्ला सर्केगाडका उपाध्यक्ष कार्कीको मृत्यु

हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा उपाध्यक्ष कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी सडक छेउको नालामा खस्दा अन्य २३ जना घाइते […]

जाजरकोट जीप दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो

जाजरकोटमा भएको बोलेरो जिप दुर्घटनाका मृतकको संख्या दुई पुगेको छ । घाइते भई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा भेरी नगरपालिका ६ का ८० वर्षीय कलिमान खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । भेरी नगरपालिका–६ गंज भन्ने स्थानमा सदरमुकाम खलङ्गादेखि वडा नम्बर ६ नेटा जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप मंगलवार दुर्घटना भएको […]

जाजरकोटमा जीप दुर्घटना हुँदा १५ जना घाइते

जाजरकोटमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मंगलबार दिउँसो सदरमुकाम खलङ्गाबाट भेरी नगरपालिका ६ भेरे जान लागेको ग १ ज ७७११ नम्बरको बोलेरो जीप सोही नगरपालिकाको वडा नम्बर ६ को गंज जङ्गलमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बोलेरो जीप दुर्घटना भए लगत्तै उद्धारका लागि […]

दाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ६ जना घाइते

दाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सल्यानको त्रिवेणी गाउँपालिका–३ टोट्केका ४६ वर्षीय यमबहादुर केसी रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद तिमल्सिनाले जानकारी दिए । प्रहरीकाअनुसार दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आईतवार बेलुका साढे ७ बजे शान्तिनगर गाउँपालिका–१ हाँडीचारमा अनियन्त्रित […]

रूकुम पश्चिममा गाडी दुर्घटना हुँदा च्यापिए चालक

रूकुम पश्चिममा गाडी दुर्घटना हुँदा च्यापिएका चालकको उद्धार प्रयास जारी छ । जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलका अनुसार रा १ च १३१७ नम्बरको गाडी दुर्घटनामा परेको हो । चालक मुसिकोट नगरपालिका–८ चोरखानीका १९ वर्षीय डम्मर खड्का उक्त गाडीमा च्यापिएका छन् । मध्य पहाडी लोकमार्ग अन्तरगत रूकुम पश्चिमबाट रूकुम पूर्व तर्फ जाँदै गरेको उक्त पिकअप […]

हुम्लामा ट्याक्टर दुर्घटना दुई जना घाइते

हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँ नजिक पैरापोरी भन्ने स्थानमा बुधवार विहान साढे १० बजे ट्याक्टर दुर्घटना हुँदा दुईजना घाइते भएको छ । कर्णाली प्रदेश ०२००१ त ०३५२ नम्बरको ट्याक्टर ट्रनिङ्ग नपुगेर चिप्लीएर सडक भन्दा पचास मिटर भन्दा तल खसेको छ । सदरमुकाम सिमकोटदेखि चामल लिएर गएको ट्याक्टर दुर्घटना हुँदा चालक सिमकोट गाउँपालिका–६ माथिल्लोगाउँका २७ वर्षिय […]

विमानस्थलकै डिलमा भयावह दुर्घटना

नेपालमा जहाज र बस दुर्घटना भयावह बन्दै गएको छ । त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु बेपत्ता भएको घटना नसेलाउँदै बुधबार विमान दुर्घटनाको अर्को नियति दोहोरिएको छ, त्यो पनि त्रिभुवन विमानस्थलको डिलमै । बुधबार बिहान ११ बजेर ११ मिनेटमा मर्मतका लागि पोखरातर्फ उडेको जहाज त्रिभुवन विमानस्थलको डिलमै भयावह दुर्घटनामा प¥यो । जसबाट १८ […]

दैलेखमा जिप दुर्घटना हुँदा दुईको अवस्था गम्भीर, ९ जना घाइते

दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शुक्रबार दिउँसो साढे २ बजेको समयमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेख सदरमुकामबाट नौमुलेका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगरपालिका वडा नम्बर ५ धितामा दुर्घटनामा परेको हो । उक्त जिप दुर्घटना […]

जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

 सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको हो । प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । जिप बिहीबार […]

जीप दुर्घटना हुँदा १२ जना घाइते, ६ जनाको अवस्था गम्भीर

सुर्खेतबाट कालीकोटको घाटाचौर जाँदै गरेको (ग) ३ (च) ६५०६ नम्बरको बोलेर जीप दुर्घटना भएको छ । यात्रु लिएर घाटाचौर जाने क्रममा बोलेरो पचालझरना गाउँपालिका–८ को सिजाबगरमा दुर्घटना भएको हो । सान्नीत्रिवेणी गाउँपालिका–३ मानेगडाबाट थप यात्रु बोकेर पचालझरना गाउँपालिकाको घाटाचौरतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् भने ६ जना गम्भीर घाइते भएका […]

सुर्खेतमा बस दुर्घटना हुँदा ११ जना घाइते, चार जनाको अवस्था गम्भीर

सुर्खेतमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–३ स्थित मस्तरामा बाँकेको नेपालगन्जबाट जाजरकोटको लिस्सातर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको यात्रुबहाक बस मंगलवार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकको बाँया किनारामा पल्टिएको छ । दुर्घटनामा परी ११ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय बादेपिपलका […]