गेडाचाउचाउ बेचेर घर–घडेरी
तिस वर्षकी एक महिलाले सधैंभरि गेडाचाउचाउ उमाल्दै गरेकी हुन्छिन् । उनका श्रीमानले सघाउँदै गरेको देखिन्छन् । त्यसपछि ती महिलाले होटलमा छिरेका ग्राहकलाई बस्नु,बस्नु भनेर सम्मान सत्कार गर्छिन् । ‘एघार वर्ष अगाडिकोअगाडि देखि जुम्लाको सदरमुकाम खलंगामा सानो अर्गानिक गेडाचाउचाउ होटल सुरुवात गरेकी हुँ, अहिलेसम्म राम्रोसँग व्यापार भइरहेको छ,’ उनले भनिन्, ‘एक दिनमा ६ हजार आम्दानी हुन्छ […]



