पुल निर्माणमा बजेट अभाव
घोराही–तुलसीपुर सडक खण्डअन्तर्गतका पुल निर्माणमा बजेट अभाव देखिएको छ । २०८० फागुनबाट बनाउन सुरु गरिएको केही पुलहरू बजेट अभावले अलपत्र परेका हुन् । सेवारखोला, कालाखोला, ग्वारखोला र हापुर खोलामा पुल निर्माणमा बजेट अभाव देखिएको छ । ठेक्का पाएका निर्माण कम्पनीले डिजाइन पास गरी सर्वे गर्दा पनि बजेट नआएपछि कामअघि बढेको छैन । ‘फेद न टुप्पा’को […]




