जुम्लामा आज धान दिवस मनाइँदै, के छ मार्सीको महत्त्व ?

हरेक वर्ष असारको १५ गते देशभर धान दिवस मनाइन्छ । तर,जुम्लामा सोमवार राष्ट्रिय धान दिवस मनाइँदै छ । जुम्लामा प्रत्येक वर्ष चैत्र १२ गतेदेखि २० गतेसम्म धान दिवस मनाउने प्रचलन छ । सोहीअनुसार जिल्लामा सोमवारबाट ९ दिनसम्म राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । कर्णाली प्रदेश सरकारले सोमवार जुम्लामा सार्वजनिक बिदा दिइएको छ । दुर्लभ […]