धनगढी–अत्तरिया ६ लेन सडक एक वर्षमै चिराचिरा
एक अर्ब ६५ करोड खर्च गरेर बनाइएको धनगढी–अत्तरिया ६ लेन सडक एक वर्षमै भत्किन थालेको छ । निर्माण कार्य सकिएर निर्माण कम्पनीले आयोजना कार्यालयलाई हस्तान्तरण गरेको एक वर्षमा सडक चिराचिरा पर्नुका साथै ठाउँ ठाउँमा भासिएको छ । निर्माण नसकिँदै ठाउँ ठाउँमा सडक भासिएपछि निर्माण कम्पनीले टालटुल गरी आयोजना कार्यालयलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण गरेको […]



