जुम्लामा हाईड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु

हिमाली जिल्ला जुम्लामा हाईड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु गरिएको छ । युएसएआईडीको आर्थिक तथा वाईन्ड पावर प्रा.लि.को प्राविधिक सहयोगमा तिला गाउँपालिका ३ जुम्ला कुडारीस्थित महिलाद्वारा सञ्चालित हिमाली वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा यो प्रविधि सुरु गरिएको हो । वाईन्ड पावरले जुम्लामा पुसबाट सुरु गरेको यो प्रविधिअन्तरगत चिसोमा गाईवस्तुको आहारका लागि हाईड्रोपोनिक चारा उत्पादन […]