नागरिक उपचारमा सहुलियतबाट बञ्चित

दैलेखको दुल्लु नगरपालिका–९, स्थायी घर भएका पदम भण्डारीका दुबै मृर्गौलाले काम गर्न छाडेपछ नेपालगञ्ज शिक्षण अस्पताल कोहोलपुरमा उपचार भइ रहेको छ । लामो समयदेखि उपचाररत भण्डारीको आर्थिक अभावका कारण थप उपचारमा समस्या भएको छ । दयनिय आर्थिक अवस्था भएका भण्डारीको दाताको सहयोगमा जसोतसो उपचार त भइरहेको छ तर, थप उपचारका लागि भने समस्या छ । […]