कविताः म यस्तो छु भनेर

हो म यस्तै छु……, तिमीले जस्तो देख्छौ हो म त्यस्तै छु, हो म यस्तै छु ।।

कविताः लाहुरे सँस्कृती

लाहुरे भै अंग्रेजी गोर्खापल्टन गएको,
अझै छुटेको छैन लाहुरे संस्कृतीको ।

कविता: पापीयका आत्माहरु

बन डढेको सबैले देख्छन् त्यहा
मानिसको मन डढेको कसले देख्दछ र यहाँ
मानिसले मानिसलाई छल्न खोजेपनी
ईश्वरको कानूनलाई कसले छल्न सक्दछ त्यहाँ ।