नागरिक विकासको आशामा वजेट भने प्रदेश सरकारकै खातामा
कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष सुरु भएको नौ महिनासम्म पनि विकास वजेट खर्चको ग्राफ बढाउन सकेको छैन । चालु आर्थिक वर्र्षको चैत मसान्तसम्म प्रदेश सरकारले कुल वजेटकोे चालूतर्फ ३४ दशमलव ९८ र पूँजिगततर्र्फ १९ दशमलव आठ गरी २५ दशमलव ६६ प्रतिशत वजेट मात्र खर्च गरेको छ । चालू आर्थिक वर्ष २०८०÷०८१ का लागि ३३ […]



