घरदैलोका ‘डाक्टर’ महिला स्वयंसेविका

गत वैशाखमा कनकासुन्दरी–६ की लछिमा कामीकी १४ महिनाकी छोरी अञ्जुली कामी महिना कडा कुपोषणले ग्रसित भइन् । उनको अवस्था हेर्दा सबैले आस मारिसकेका थिए । परिवारमा अब बचाउन सकिँदैन भन्ने भान परिसकेको थियो । धामीझाँक्रीलाई देखाउनेदेखि घरेलु औषधि प्रयोग गर्दा केही उपाय लागेन ।सदरमुकाम खलंगाको अस्पताल पु¥याउन सक्ने आर्थिक अवस्था नभएकाले लछिमालाई छोरीको छटपटहाट हेर्नुको विकल्प थिएन । नजिकैको स्वास्थ्य […]