जुम्ला तातोपानी गाउँपालिकामा एकल पुरुषलाई वार्षिक भत्ता
जुम्लाको तातोपानी गाउँपालिकाले यस आर्थिक वर्षबाट एकल पुरुषलाई वार्षिक भत्ता दिने निर्णय गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई पनि भत्ता दिने भएको हो । गाउँपालिका भित्रका रहेका आर्थिक अवस्था कमजोर भएका, बेसहारा र कुनै व्यवसाय नभएका एकल पुरुषको जीविकोपार्जन सहज बनाउन भत्ता कार्यक्रम लागू तातोपानी गाउँपालिका जुम्लाका […]



