-->कर्णाली समृद्धिको कोशेढुङ्गा जगदुल्ला हाइड्रो कार्यान्वयनको अन्तिम चरण प्रवेश कर्णाली प्रदेश सरकारको ५ प्रतिशत शेयर लगानी रहेको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणको काम सुरु हुने अन्तिम तयारी भइरहेको छ ओम शाहीComment (0) (20)
-->अघि बढ्यो ४३९ मेगावाटको बेतन कर्णाली उत्पादन अनुमतिका लागि आवेदन सुर्खेत । अछाम र सुर्खेतको सीमा भएर बग्ने कर्णाली नदीमा निर्माणका लागि प्रस्तावित ४३९ मेगावाटको बेतन कर्णाली अर्धजलाशय आयोजना निर्माणका रमेश रावलComment (0) (26)
-->रंगमञ्चका उस्ताद प्रेमदेव गिरी सुर्खेती रंगमञ्चका उस्ताद हुन् प्रमदेव गिरी । ख्याउटे शरीर, फुलेका सेताम्मे दाह्री–जुँगा, लामा–लामा कपालका जटा । सरर्र हेर्दा उनी बेपर्वाह, ओम शाहीComment (0) (24)
-->गाउँमै सिंहदरबार पुगेको अनुभूती गराउँदै रास्कोट सुर्खेत । जनप्रतिनिधिको काम गर्ने इच्छाशक्ति भए कसले रोक्दो रहेछ । त्यस्तै रास्कोट नगरपालिकामा २०७९ चुनावपछि नयाँ जनप्रतिनीधि आएपछि नागरिकलाई रमेश रावलComment (0) (20)
-->संघीयताको मारमा दैलेख अस्पताल झण्डै आधा दशकअघिसम्म स्तरिय उपचारका लागि जिल्लाका सम्पन्नदेखि ग्रामीण भेगका नागरिकको रोजाईमा पथ्र्यो दैलेख अस्पताल । स–साना घाउचोटदेखि जटिल खालका हिक्मत बहादुर नेपालीComment (0) (25)
-->कर्णालीमा स्वास्थ्य सेवा प्रवाह : विरामी अस्पताल धाउँदै, अस्पताल डाक्टर खोज्द उदाहरण (१) सुगमता, विरामीको संख्या र पहुँचका आधारमा प्रदेश अस्पताल सुर्खेत कर्णालीकै मुख्य अस्पताल मानिन्छ । चाहे हवाइ उद्धार मार्फत नन्दराम जैसीComment (0) (22)
-->मेडिकल शिक्षाकाे हव बन्दै कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्ला मेडिकल शिक्षा हव बन्न थालेको छ । मेडिकल शिक्षा अध्ययनको लागि नन्दराम जैसीComment (0) (22)
-->अधुरै बहुचर्चीत खानेपानी आयोजना चर्चा बढि, काम कम सुर्खेत । कर्णाली प्रदेशका दुई बहुचर्चीत खानेपानी आयोजना अँझै निर्माण हुन सकेका छैनन् । हिमाली क्षेत्रको सबैभन्दा ठूलो जुम्लाको धौलिगाड नन्दराम जैसीComment (0) (20)
-->धमाधम अघि बढ्दै कर्णालीका गेमचेन्जर आयोजना सुर्खेत । कर्णाली प्रदेशभर संघ तथा प्रदेश सरकारहरूबाट बजेट व्यवस्थापन भएर कार्यान्वयन भइरहेका पाँच ठुला गेमचेन्जर परियोजना निर्माणको काम धमाधम ओम शाहीComment (0) (13)