कर्णालीको आकर्षक १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकृया रद्द भएको छ । सोमबार एक सूचना…
सुदुरपश्चिम र कर्णाली जोड्ने सडक स्तरोन्नती हुँदै, सात अर्ब लागत लाग्ने
सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश जोड्ने सडक स्तरोन्ती हुने भएको छ । सुदुरपश्चिम प्रदेशको तुर्माखाद गाउँपालिका–१…
चार जनाको मृगौला प्रत्यारोपणपछि ठप्प, कर्णाली प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मृगौला विरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रुपमा मृगौला प्रत्यारोपण गर्ने लक्ष्यसहित…
नारामै सिमित ‘डिजिटल कर्णाली’ प्रभावकारिता भने सून्य
पहिलो पटक कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नियुक्त भएपछि ६ माघ २०७४ कर्णालीलाई ‘डिजिटल प्रदेश’ बनाउने भन्दै…
भेरीगंगा उपत्यका सहर निर्माणको काम सुस्त, खटाङ क्षेत्रको पर्यटन गुरुयोजनामा पनि ढिलाई
गुर्भाकोट नगरपालिका–८, खटाङ पर्यटकीय क्षेत्रको गुरुयोजना निर्माणको कामले गति लिन सकेको छ्रैन । सहरी विकास तथा…
सडक सञ्जालको विस्तारसँगै हराए राजमार्ग छेउका बजार
कुनै बेला निकै ठुलो बजार रुपमा विकास भएका कालीकोटका लालीघाट र जितेगडा बजार अहिले हराएका छन्…
पर्यटकीय हब बन्दै ‘युद्ध स्मारक’ कालीकोटको पिली
कालीकोट जिल्ला तत्कालिन नेकपा माओवादी सशस्त्र द्वन्द्वको प्रत्यक्ष प्रभाव परेको जिल्ला हो । दश वर्ष द्वन्द्वकालमा…
६ अर्ब लागतमा कोहलपुर–सुर्खेत सडक स्तरोन्नति हुँदै
कर्णाली राजमार्गको बाँकेको कोहलपुर–सुर्खेत–बाङ्गेसिमल सडक खण्ड स्तरोन्नति हुने भएको छ । स्तरोन्नतिका लागि आवश्यक वातावरणीय प्रभाव…
किन ढिलाई भइरहेको छ भेरी–बबई डाइभर्सन आयोजनाको काम ?
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना नेपालका ठूला सिँचाइ परियोजनामध्ये एक हो । जसले भेरी नदीको पानीलाई…
एक बर्षपछि सुरु हुँदै भूकम्पले क्षति पुगेका स्वास्थ्य र विद्यालयको पुनर्निर्माण
गत वर्ष १७ कार्तिकमा आएको भूकम्पले क्षति पु¥याएका विद्यालय र स्वास्थ्य संस्थाहरु पुनर्निर्माण हुने भएका छन्…