“संघर्षशील यात्री हुन विर वहादुर”
पृथ्वी बहादुर सिंह/सुर्खेत वुवा धने वुढा, आमा पम्फी वुढाको जेठा छोरा गोपाल बहिनी मनसराका कान्छा भाई पुरानो पिलाडी गाउँ पंचायतपछि जोरेबाँझ गा.वि.स. हाल गुँरास गा.पा.वार्ड नं. ५ जोरेबाँझ दैलेखमा २००७ साल वैशाख ९ गते शुक्रवार निम्न माध्यम परिवारमा बिर वहादुर वुढा जन्मेका हुन । ५ वर्षको हुँदा २०१३ कार्तिक महिनामा वुवाको मृत्यु भएपछी आमा अर्को […]