कनकासुन्दरी गाउँपालिका–२ बालविवाहमुक्त तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा

गोल्डेन बुढा जुम्ला,१७ जेष्ठ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ लाई बालविवाहमुक्त तथा शतप्रतिशत विद्यार्थी विद्यालयमा भर्ना भएको वडा घोषणा गरिएको छ। वडाले आधारभूत सूचक तयार गर्दै प्लान नेपाल र क्याड नेपालको सहकार्यमा नागरिक, विद्यालय, बाल क्लब, स्वास्थ्य संस्था तथा स्थानीय सरकारको सहभागितामा यो घोषणा गरिएको हो। “विवाह २० वर्ष पारि: हामी सबैको ऐक्यबद्धता, बालविवाहमुक्त कनकासुन्दरी हाम्रो […]

माछा बेच्दै :पुर्व लडाकु बिरेन्द्र

गाेल्डेन बुढा जुम्ला ,११ जेष्ठ । एउटा माेटर साइकल, पछाडी ड्रम, त्यही भित्रमा माछा राखेर दैनिक जस्तो बजारका ठुला ठुला होटल घर – घरमै माछा बेच्न पुग्छन्। कालिकोटकाे तिला गुफानगरपालिका -७ छाप्रेगाँउका ४३ बर्षिय पूर्व जनमुक्ति सेनाका कम्पनी कमान्डर बिरेन्द्र बहादुर भण्डारा(चाैतारी)‘ए हजुर तिला नदिका सफा माछा आयो राख्नुस्, ए हजुर माछा राख्नुस्’ भन्दै दिनहुँ […]

जुम्लामा असिना परेपछि भित्र्याउने बेलाकाे बालीनाली क्षति

गाेल्डेन बुढा जुम्ला,१० जेष्ठ जुम्लामा असिनाले बालीनाली क्षति गरेको छ। शुक्रबार दिउँसो परेको असिनाले क्षति गरेको हो।जुम्लाको तिला गाउँपालिका-९ मा झण्डै आधा फिट असिना परेको छ । असिना शुक्रबार बेलुकी ४ बजेदेखि ५ बजे सम्म एक घण्टा निरन्तर असिना परेको थियो।तिला गाउँपालिका-९ रासागाउँका माेतिराम बुढाका असिनाले बालीनालीमा क्षति पुर्‍याएकाे बताउँछन्।उनलेे,भने´ भित्र्याउन तयारी अवस्थामा रहेको जौं […]

अटो चालक रणबहादुरको उपचारको क्रममा मृत्यु

जुम्ला, १० जेठ । जुम्लामा अटो दुर्घटनामा परि अटो चालकको मृत्यु भएको छ।मृतक जुम्लाको तातोपानी गाउँपालिका –७ सर्मी गाउँका अन्दाजी ४४ वर्षका रणबहादुर कुँवर हुन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक रोहित रसाइलीका अनुसार अटो दुर्घटना शुक्रबार राति ११ बजे भएको हो। क.१ ह.३१ नम्बरको अटो जुम्लाको तिला गाउँपालिका-४ भोटचौरमा दुर्घटना परेको प्रहरीले जनाएको छ। […]

व्यक्तित्व चर्चा : १२ वर्षदेखि दुर्गममा रमाएका बिशेषज्ञ डाक्टर पुजन रोकाया

जुम्ला, ९ जेठ । कुरा हो ! बि.सं.२०७७ साल बैशाख १४ गते को, जुम्लाको तातोपानी गाउँपालिका–३ का चम्पासिंह शाहीलाई ढुंगाहरुले थिचेर शक्त घाइते भए।चम्पा ढुंगा खानीमा ढुंगा निकाल्ने क्रममा माथिबाट खसेको ढुंगाले थिचेर घाइते भएका थिए । गाउँलेहरुले चम्पासिंहलाई मरिसकेको छ । भनेरै मृत घोषणा नगरेको पनि होइनन् । धेरैजसोको मसानघाट घाटतिर लिने तयारी थियोे […]

समोसा बेचेर मासिक ४० हजार कमाउँछन भिमबहादुर

जुम्ला, ३१ बैशाख । जुम्लाको चन्दननाथ नगरपालिका –६ छिना गाउँकी ३६ वर्षिय भिमबहादुर रावलले समोसा बिक्री गर्न थालेको २४ वर्ष पूरा भयो। सदरमुकाम खलंगामा दाजुभाइ समोसा होटल संचालन गरेका छन्। रावलले २०५८ सालदेखि समोसा बेच्न थालेका हुन्।रावलले चिया बेचेरै नाम, दाम र पहिचानसमेत बनाएका छन् । बिहान ८ देखि अबेर साँझसम्म उनको होटलमा समोसाका पारखीले […]

अलपत्र अवस्थामै कर्णालीकै पहिलो, ‘कर्णाली हाई अस्टिच्युट ट्रेनिङ सेन्टर’

जुम्ला, ३१ बैशाख । जुम्लाको पातारासी गाउँपालिका (३ लोठचौरमा अवस्थित निर्माणाधीन ‘कर्णाली हाई अस्टिच्युट ट्रेनिङ सेन्टर’ ८ वर्षदेखी अलपत्र अवस्थामा छ।विश्वकै सर्वाधिक उचाईमा धान फल्ने छुमचौरमा निर्माण सुरु भएको कर्णालीकै पहिलो ‘कर्णाली हाई अस्टिच्युट ट्रेनिङ सेन्टर’ विगत ८ वर्षदेखि अलपत्र परेको हो।निर्माण कार्य थालनी भएदेखि कहिले बजेट अभाव, त कहिले जग्गा विवादका कारण रोकिएको पातारासी […]

जुम्लाको हिमा गाउँपालिकालाई बाल विवाहमुक्त

जुम्ला, ३१ बैशाख । जुम्लाको हिमा गाउँपालिकालाई बालविवाहमुक्त गाउँपालिका घोषणा गरिएको छ।गाउँपालिकाका सबै वडालाई बालविवाहमुक्त घोषणा गरेपछि हिमा गाउँपालिकालाई नै बालविवाह मुक्त घोषणा गरिएको हो।मंगलबार हिमाको-६ नम्बर वडा बालविवाहमुक्त घोषणा भएको छ।उक्त गाउँपालिका भित्र १ देखि ७ वडा छन्। हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले गाउँपालिकालाई जुम्लाका कै पहिलो बालविवाह मुक्त गाउँपालिका घोषणा गर्न पाएको भन्दै […]

छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर र कल्पनाले जिते

जुम्ला, २८ वैशाख । जुम्लाका दलबहादुर कुँवर र कल्पना बुढाले छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जितेका छन् ।५१ किलोमिटर म्याराथन दूरी दलबहादुर कुँवरले ५ घण्टा ५३ मिनेट १७ सेकेण्डमा पूरा गरी उपाधि जितेका हुन् । ६ घण्टा ७ मिनेट ५५ सेकेण्डमा दूरी पूरा गर्दै त्रिभुवन आर्मी क्लबका हाेमलाल श्रेष्ठ दोस्रो हुँदा ६ घण्टा १० मिनेट […]

जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु

गोल्डेन बुढा जुम्ला, २७ बैशाख । जुम्लामा छैटौँ जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु भएको छ । जुम्लाको सदरमुकाम खलंगा बजारको मुटु मानिने बाल मन्दिरबाट म्याराथन सुरु भएको हो । म्याराथनको उद्घाटन जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सिठी फुकेर गरेका थिए। म्याराथन बिहान साढे ६ बजेदेखि सुरु भएको थियोे । यो वर्षको म्याराथनमा ५ सय […]

धिमे बाजा संरक्षणमा जुटे जुम्लाका नेवार समुदायका युवा

जुम्ला, २४ वैशाख । जुम्लाको नेवार समुदाय भाषा र संस्कृतिको संरक्षणमा जुटेको छ। आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवार समुदाय यतिबेला धिमे बाजा, मादल र झ्याली संरक्षण अभियानमा सक्रिय भएर लागेको छ।नेवार समुदायका युवालाई वाद्यवादनसम्बन्धी प्रशिक्षणसमेत सञ्चालन गरिएको नेवा देय् दवु जुम्लाका अध्यक्ष नवराज श्रेष्ठले बताए‘धिमे बाजा नेवार समुदायमा शोकबाहेक अन्य सबै शुभकार्यमा […]

गाउँमै सेनाको स्वास्थ्य शिविर पाँच सय बढी लाभान्वित

जुम्ला, २४ बैशाख । जुम्लाको कनकासुन्दरी गाउँपालिका-६ दाँतेओखर गाउँका धर्मे सार्की विगत लामो समयदेखि घाँटीको समस्याबाट ग्रसित थिए। उपचार गर्न गाउँदेखि कि सदरमुकाम खलंगामा जानुप्रथ्यो। वा सुर्खेत,नेपालगन्ज झर्नु प्रथ्यो। गाउँदेखि बजार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आउजाउ गर्न करिब ३र४ घण्टा गाडीमा यात्रा गर्नुपर्छ। न्युनतम ५ हजार रुपैयाँ भन्दामाथि खर्च हुन्छ।भने सुर्खेत,नेपालगन्ज पुग्न हप्तौंदिन लाग्छ। तल्लोस्तर […]

मौरीपालन कृषकलाईस् वडाले दियो सीप

जुम्ला, १३ बैशाख । जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ काब्रागाउँमा मौरीपालक कृषकहरुलाई तालिम सिकाइएको छ। वडाभित्रका दस वटा गाउँ-बस्तीका २० जना मौरीपालक कृषकहरुको सहभागीता थियोे। वडाको १ लाख बजेटबाट विगतदेखि मौरीपालन जिविकोपार्जन गरिरहेका कृषकलाई पाँच दिने तालिमको आयोजना गरिएको वडा अध्यक्ष भिमबहादुर भण्डारीले बताए। उनले,झभने महको उत्पादन र गुणस्तर वृद्धि गर्ने उदेश्य हो।झअध्यक्ष भण्डारीका अनुसार,ुउक्त वडाका गाउँ(बस्तीहरु […]