मुगुमा पहिलो अन्तराष्ट्रिय बिश्व हिन्दुमहासंघ र ॐ सत्य साइराम अधिवेशन

राज्यश्वोर मल्ल
मुगु ।
मुगुमा पहिलो पटक अन्तराष्ट्रिय विश्व हिन्दुमहासंघ र ॐ साइराम स्थापना भएको छ । अन्तराष्ट्रिय विश्व हिन्दु महासंघ ॐ सत्य साइराम मुगु शाखाको पहिलो जिल्ला अधिवेशनबाट चेतना शाहीको नेतित्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । पहिलो जिल्ला अधिवेशनले चौलागाईको नेतृत्वमा १८ जना कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।


अन्तराष्ट्रिय बिश्व हिन्दुमहासंघकि केन्द्रिय सदस्य चेतान शाहीको प्रमुख अध्यक्षतामा भएको अधिवेशनले अध्यक्षमा बिष्णु प्रसाद चौलागाई अन्तराष्ट्रिय हिन्दु महासंघका र ॐ सत्यसाईरामका भिमप्रसाद चौलागाई भएका हुन् । अन्तराष्ट्रिय बिश्व हिन्दुका उपाध्यक्षमा धन सिला मल्ल र समावेसी उपाध्याय, मग बोहरा, सचिवमा डबल कुमाई, सहसचिवमा जसकला मल्ल, कोषाध्यक्षमा भिमप्रसाद चौलगाई चयन भएका छ्न् । यस्तै बरिष्ठ सदस्यहरुमा अछामपुरा मल्ल चयन भएका छन् ।

तपाईको प्रतिक्रिया