नेपाली खेलाडीलाई हौसला दिन प्रधानमन्त्री मैदानमा (तस्वीरहरू)
युग संवाददाता
। २ चैत्र २०७९, बिहीबार १०:०२ मा प्रकाशित
32 पटक हेरिएको
काठमाडाै । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत युएईविरुद्धको आजको अन्तिम खेलमा नेपाली खेलाडीहरूलाई हौसला दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर मैदानमा पुगेका छन् ।
मैदानमा पुगेका प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई विजयीको शुभकामना दिएका थिए । मैदानमा दर्शकहरू खचाखच भिड छ ।