दुर्गा विसि
सल्यान,२४ फागुन ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० को बनगाड कुपिण्डे नगर समितिले पुर्णता पाएको छ । पहिलो बैठकले पदाधिकारी टुंगो लगाउँदै ७३ सदस्यीय नगर समितिलाई पूर्णता दिएको छ ।
अध्यक्ष दुर्गा बहादुर बुढाथोकी,उपाध्यक्ष वीर बहादुर बुढामगर,उपाध्यक्ष कुल बहादुर पुरी,उपाध्यक्ष अमृत पुन,सचीव जीवनसिङ्ग ठकुरी, सहसचिव डिल्ली बहादुर विक,कोषाध्यक्ष विमला गन्धर्वसहितको पदाधिकारी टुंगिएको जनाएको छ ।
युग संवाददाता । । २४ फाल्गुन २०७९, बुधबार ०८:३०