सुर्खेत,१० फागुन ।
नेशनल लाईफ इन्सयोरेन्सले ३६औं स्थापना दिवसको अवसरमा प्रशान्ति वृद्धाश्रममा रहेका आमा बुवालाई भोजन खुवाएर मनाइएको छ । ’आकर्षक बोनस, अधिकतम प्रतिफल’ भन्ने नाराका साथ देशै भरी ३६औं स्थापना दिवस मनाइएको छ ।
सुर्खेतमा रहेको इन्सयोरेन्सको शाखाले वृदाश्रममा गएर त्यहाँ रहेका आमा बुवालाई भोजन खुवाएर दिवस मनाइएको हो । वृद्धाआश्रममा अहिले ११ जना आमाहरु र १६ जना बुवाहरु रहनुभएको आश्रमका सचिव चेतबहादुर अधिकारीले बताए ।
युग संवाददाता । । १० फाल्गुन २०७९, बुधबार १८:३४