एसओएस हर्मन माइनर विद्यालय नेपाल प्रथम

सुर्खेत,४ असोज ।

काठमाडौंमा सम्पन्न प्रथम चन्द्रागिरी रास्ट्रिय ब्याटमिनटन प्रतियोगितामा एसओएस हर्मन माइनर बिद्यालय सुर्खेतको प्रथम भएको छ ।

छात्रा शेस्ना श्रीपाली नेपाल प्रथम भई रु ३०,००० नगद पुरास्कार प्राप्त गरेको निमित्त प्राचार्य हरिहर बस्नेतले बताएका छन् ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!