हिउँदमा नहुने र बर्षायाममा मुहानहरु पग्लेर ठूलो हुन्छ झरना
प्रचण्ड खत्री
रुकुम पश्चिम १८ सुर्खेत
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ६ मा रहेको झरना हिउँदमा नहुने र बर्षायाममा मुहानहरु पग्लेर ठूलो हुने गर्दछ । यो झरनाको दस मिटर उचाई बाट पानी झरेको छ ।
यो झरनालाई गाउँपालिकाले पर्यटन बिकासमा ध्यान दिन जरुरी रहेकाे स्थानियले बताएका छन् । बिकास गर्दै जाने हो भने यहाँ आन्तरिक पर्यटक बाह्य पर्यटन आउने सम्भावना बढ्ने स्थानियले बिश्वास लिएका छन् ।
