सोमबार नेपाली बजारमा सुनको मूल्य घट्याे

काठमाडाै ९ साउन ।

सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।


त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार