दैलेखमा दुई बालबालिकाको पानी ट्याकींमा डुवेर मृत्यु

सुर्खेत,३ साउन ।

दैलेखमा दुई बालबालिकाको पानी ट्याकींमा डुवेर मृत्यु भएको छ ।

दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको हिजो कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङकी बोडघाटमा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले बताए ।

स्रोत  : नेपालप्रेस

तपाईको प्रतिक्रिया