वीरेन्द्रनगर–१ र १६ को २०० मतगणना हुँदा एमालेको अग्रता

सुर्खेत, ३१ बैशाख ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । वडा नं. १ र १६ को दुई सय मत गणना गर्दा एमालेबाट मेयरका उम्मेदवार मोहनमाय ढकालले १ सय १४ मत ल्याएकी छन् ।

माओवादी–काँग्रेस गठबन्धनका साझाउम्मेदवार काँग्रेसका उपेन्द्र खड्काले ८५ मत ल्याएका छन् भने राप्रपाका मुकुन्दश्याम गिरीले ४४ मत ल्याएका छन् ।


नेकपा एमालेका उपमेयरका उम्मेदवार निलकण्ठ खनालले १ सय ११ मत र काँग्रेस–माओवादी गठबन्धनका उपमेयरका उम्मेदवार शान्ति ढकालले ८१ मत ल्याएका छन् । राप्रपाबाट मेयरका उम्मेदवार मुकुन्दश्याम गिरीले–४४ मत ल्याएका छन् ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार